Search This Blog

Objectives


Objectivs of Community Development
१.       व्यक्ति तथा समुदाएको विकास गराउने
२.       सामुदायिक एकता गरौँ
३.       सहयोग बाट कम गणको लागि सामुहिक जीवनको रुप दिने
४.       स्वावलम्बन र आत्मनिर्भरता बाट व्यक्ति र समाजलाई बिकसित गराउने
    
     सामुदायिक विकास योजनाको कार्यक्रम
१.       कृषि तथा क्रिसिसंगा सम्बन्धित कार्य
२.       यातायात तथा संचारको विकास
३.       घरेलु उद्योग तथा रोजगारी
४.       शिक्श्यको विकास
५.       स्वास्थ्य सेवा
६.       आवास, खानेपानी, शौचालयको सुबिधा

    Challanges of Rural Community Development
१.       परिबर्तन र समुदायहरु
२.       सामुदायिक विकास र आर्थिक विकास बिच सहसम्बन्ध
३.       सामाजिक बहिर्गमनलाई ब्यबस्थित गण योगदान वा समाबेशीकरण
४.       भाषा र ग्रामिण समुदायिक विकास

   Operational Goals of Community Development
१.       उत्पादन
२.       समानता
३.       रोजगारी
४.       सामाजिक सवको पहुँच

   Process and Steps of CD(प्रक्रिया र पाईलाहरु)
  Process refers to a progression of events that is planned by participants to serves goals they have progressively chosen. The events dnot occure in any fixed sequence, the pattern of development is always unique to each group of people in a specific locality.

   Community Development is a process of building community by sensitizing, anabling and motivating people and local organizations..




No comments:

Post a Comment