Search This Blog

Aug 5, 2012

Privetization



श्रमको व्यक्तिगत क्षमताको मुल्यांकन र प्रतिस्पर्धा नहुने कारणले सरकारकले चलिरहेको वा सरकारी स्वामित्वमा  घाटामा रहेका व्यवसाय उद्योगहरु निजि क्षेत्रलाई ठेक्कामा वा बढी मूल्य दिने व्यक्ति वा समुहलाई हस्तान्तरण गर्ने  प्रकिया सुरु भएको छ र यसैलाई निजीकरण भानिन्छ

निजीक्षेत्रले हवाईजहज संचालन गर्ने, टेलिफोन संचालन गर्ने, अस्पताल, विश्व-बिद्यालय, बैंक एबं बित्तिय संस्थाहरुको ब्यबस्थापन गर्ने देखी लिएर बिमानस्थल, सडक पुल, बिधुतगृह समेत निर्माण गरेर राजस्व असुली गरि नाफा आर्जन गर्ने, राज्यको भर कम गर्ने र निजि क्षेत्रको क्षमतालाई सदुपयोग गर्ने र स्वनिर्भर गराउने क्रम सुरु भएको छ

No comments:

Post a Comment