Search This Blog

Aug 5, 2012

Objective of Community Development



1.       सामाजिक सेवामा पहुंचा पुरयाउने
2.       स्थानीय स्तरमा उत्पादन बृदि गर्ने
3.       बेरोजगारी घटाउने
4.       आर्थिक सामाजिक प्रगति बढाउने
5.       जिम्बेबारी बोध भएको स्वावलम्बी नागरिक निर्माण गर्ने
6.       लोकतान्त्रिक ब्यबस्थाको अनुभब प्रदान गर्ने
7.       अलग भएको समुदायलाई सामाजिक मुलधारमा ल्याउने
8.       स्वास्थ्य शिक्षाको इच्छालाई पूर्ण गर्ने
9.       समता मुलक समाजको निर्माण गर्ने

No comments:

Post a Comment