Search This Blog

Aug 3, 2012

Community Development



“Community Development can be tentetively defined as a process design to create conditions of economic and social progress for the whole community with its active participation and the fullest possible reliance upon the community’s initialctivities.” – UN-

समिदायिक विकास एउटा त्यस्तो प्रक्रिया हो जसले समुदायलाई नै आफ्नै सहभागितामा र दिगो प्रगति गर्ने ढाँचामा अगाडी बढाउछ

राष्ट्र बलियो र शक्तिसाली भएमा मात्रै आफ्नो सम्रक्ष्यण हुने तथा सामाजिक कल्याण मार्फत समग्र रास्ट्रको विकास हुने कुरामा बिश्वास गर्न थालिए पश्चात state led strategy को प्रारम्भ हुन गएको पाईन्छ



Communtiy development is the method by which the people who live in the local village, are involve in helping to improve their economic and social conditions and their by become effective working grop in program of national development.”. - Tylor

Community development is a program, is a process, is a method, and ia a movement”. – I. Sender

सामुदायिक विकास भनेको पुरै समिदयाको राम्रो जीवन शैली भएको बसोबासको प्रबर्धनको निमित्तगरिने आन्दोलन हो” –
सामुदायिक विकास एउटा पक्रिया हो जो सबै समुदायका लागी समुहको पूर्ण सहयोगबाट आर्थिक तथा सामाजिक बिकासको परिस्थिति बन्दछा र पूर्ण रुपले समुदायको अग्रसरतामा निर्भर गर्दछ

No comments:

Post a Comment