Search This Blog

Aug 4, 2012

Attitude for Community Development



१.       सामुदायिक विकास प्रक्रियामा विश्वास राख्ने
२.       कार्यमुखी र खोजपूर्ण
३.       भबिस्यमुखी र दृष्टिकोण भएको
४.       सहयोगी र अरुलाई मद्धत गर्ने
५.       अरुका ज्ञान विचार र बिशेसज्ञ्तालाई आदर गर्ने
६.       सहभागी सिर्जना गर्नलाई महत्व दिने
७.       समुदायको हितको लागि प्रतिबद्ध
८.       जोखिम लिन इच्छुक
९.       असफलताबाट नडराउने तर पाठ सिक्ने

No comments:

Post a Comment