Search This Blog

Aug 3, 2012

Positive Aspects of Community Development


Positive Aspects of Community Development

Awarness Building

१.       स्थानीय श्रोत को परिचालन गर्न sensetize गराउने
२.       आफ्नो विकास आफैं गराउन उत्प्रेरित गराउने
३.       सक्ष्यम र आत्मबिस्वाश को विकास गराउने
४.       विकल्पहरुको पहिचान र आंकलन गर्न सक्ष्यम बनाउने
५.       Attitudeमा परिबर्तन गरि constraints हटाउने

Empowerment

1.       सुचनामा पहुँच गराउने र एस्लाई मौलिक सामाजिक अधिकारको रुपमा लिने
2.       स्वावलम्बी आर्थिक क्रियाकलापहरुको प्रबर्धन गर्ने
3.       Income generating activities मा  Initiate गराउने
4.       apacity Guildong गर्ने
5.       Bargening capacity ma अभिबृद्दि गर्ने
6.       समुदाएको स्थानीय श्रोतमा स्वामित्व गराउने
7.       निर्णय प्रक्रियामा समुदायको क्षमता बृद्धि गर्ने

Community Organization Building

1.       समुदायमा self-help group को नेतृत्वमा संस्थागत विकास
2.       सरकारी निकाय, बित्तिय संस्थाहरु, निजि क्षेत्र र अन्य सम्बन्धित निकायहरुसंग Linkage and Networking
3.       महिला र पिछडिएका बर्गको निर्णय प्रक्रियामा सहभागिता द्वारा संगथ्गंमा स्वोहैसियत
4.       स्थानीय तथा बाह्य श्रोतको परिचालान्ध्वरा सुरुधेखिनै संस्थाको दिगो विकास.

No comments:

Post a Comment